• Kantipur PL
  • Twitter Clean
  • Google Clean

© 2018, 株式会社 Kantipur.

Together, Let's win the world...

कुक र ग्राफिक डेजाइनरको आवश्यकता

कान्तिपुर प्राभेट लिमिटेड, जापानद्वारा सन्चालित (क) नेपाली रेष्टुरेन्ट, हिमालयन नेपारु स्योकुदोउको लागी १ जना अनुभवी कुक तथा (ख) कान्तिपुर डेजाइनप्रिन्त सेवाका लागी १ जना ग्राफिक डेजाइनरको खाँचो परेको हुनाले इच्छुक महानुभावलाई सम्पर्कका लागी अाह्वान गरिन्छ।


कुकका लागी

* नेपाली र नेवारी परिकारमा दक्ष

* जापानमा कम्तिमा ५ वर्षको अनुभव

* तलब १५ मानसम्म


डेजाइनरका लागी

* कम्प्युटर ग्राफिक्स र फोटोसपमा निपुण

* कम्तिमा ५ वर्षको अनुभव हुनुपर्ने

* जापानिज भाषा जान्ने (कम्तिमा N3 बरोबर)

* तलब १६ मानसम्म


छनौट प्रकृया: इन्टर्भ्यु


सम्पर्क

03-6666-6506 हिमालयन नेपारु स्योकुदोउ

080-4057-5896 गोसाई रुकेश




96回の閲覧