कुक र ग्राफिक डेजाइनरको आवश्यकता
कान्तिपुर प्राभेट लिमिटेड, जापानद्वारा सन्चालित (क) नेपाली रेष्टुरेन्ट, हिमालयन नेपारु स्योकुदोउको लागी १ जना अनुभवी कुक तथा (ख) कान्तिपुर डेजाइनप्रिन्त सेवाका लागी १ जना ग्राफिक डेजाइनरको खाँचो परेको हुनाले इच्छुक महानुभावलाई सम्पर्कका लागी अाह्वान गरिन्छ।
कुकका लागी
* नेपाली र नेवारी परिकारमा दक्ष
* जापानमा कम्तिमा ५ वर्षको अनुभव
* तलब १५ मानसम्म
डेजाइनरका लागी
* कम्प्युटर ग्राफिक्स र फोटोसपमा निपुण
* कम्तिमा ५ वर्षको अनुभव हुनुपर्ने
* जापानिज भाषा जान्ने (कम्तिमा N3 बरोबर)
* तलब १६ मानसम्म
छनौट प्रकृया: इन्टर्भ्यु
सम्पर्क
03-6666-6506 हिमालयन नेपारु स्योकुदोउ
080-4057-5896 गोसाई रुकेश
98回の閲覧0件のコメント